लेबनन सङ्कटः 'बच्चा हुर्काउन म बाँकी हुन्न कि भन्ने डर छ'
Published
लेबननका आधा जनता अहिले गरिबीको चपेटामा परेका छन्।
उक्त मुलुक केही दशकयताकै सबैभन्दा नराम्रो आर्थिक सङ्कटमा छ।
मूल्यवृद्धि पाँचगुनाले बढेको छ भने आयमा कुनै वृद्धि नै छैन।
त्यहाँ सङ्घर्षरत महिलामध्ये एन्जिला एक हुन्। हेर्नुहोस् उनको सङ्घर्ष र लेबननको अहिलेको अवस्थासम्बन्धी भिडिओ।