खाली हातले वनमौरी को गोलो सार्छिन् यी महिला

भिडिओ क्याप्शन सुरु हुँदैछ, खाली हातले वनमौरीको गोलो सार्दै
Published

एरिका नाम गरेकी यी मौरीपालक कुनै सुरक्षाकवच प्रयोग नगरीकनै नाङ्गो हातले मौरी सार्छिन्।

उनले एउटा बगैँचामा बनाइएको टहरोमा बसेको वनमौरीको गोलोलाई काठको घारमा सारेको भिडिओ भाइरल भएको छ। ट्विटरमा त्यो भिडिओ लाखौँ पटक हेरिएको छ।

मौरीबारे उनी के भन्छिन्? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि