रौँ काट्दा ३५ किलो वजन कम भएको भेडो
Published
अस्ट्रेलियाको मेलबर्नमा फेला परेको एउटा भेडाको ३५ किलो काटिएपछि त्यसले नयाँ जीवन पाएको छ।
बिरामी र अशक्त अवस्थामा फेला परेको भेडाको नाम बाराक राखिएको छ।
हेर्नुहोस् एउटा भिडिओ।