कोरोना भाइरस मास्क: दुईवटा मास्क लगाउनु ठिक कि बेठिक?

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुइटा मास्क लगाउनु ठिक कि बेठिक?
Published

केही मानिसहरूले एउटा होइन, दुईवटा मास्क लगाउँछन्।

यो तरिका ठिक हो कि बेठिक?

किन अमेरिका र अन्य केही देशमा चिकित्सकहरू दुईवटा मास्क लगाउने सुझाव दिइरहेका छन्।

अनि यो पनि: