तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अदालतको सुनुवाइका क्रममा जूमबाट क्याट फिल्टर हटाउन नसकेपछि...
Published
संयुक्त राज्य अमेरिकाको टेक्ससस्थित अदालतको एउटा सुनुवाइमा जूममार्फत् सहभागी भएका वकिलले क्याट फिल्टर हटाउन गरेको सङ्घर्षसम्बन्धी भिडिओ इन्टरनेटमा चर्चित बनेको छ।
अदालतका न्यायाधीशले खिचेर उक्त फुटेश सार्वजनिक गरेका हुन्।