अनुहार र दुइटै हातको सफल प्रत्यारोपण गराएका विश्वकै पहिलो व्यक्ति के भन्छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, अनुहार र दुइटै हातको सफल प्रत्यारोपण गराएका विश्वकै पहिलो व्यक्ति के भन्छन्
Published

अनुहार र दुइटै हातको सफल प्रत्यारोपण गराएका विश्वकै पहिलो व्यक्ति जोसेफ डिमIओ फेरि सामान्य जीवनमा फर्कने क्रममा छन्।

सन् २०१८ मा कार दुर्घटनामा परेपछि उनको जीवनले कस्तो मोड लियो?