म्यान्मार कू: सेनाको कदमबाट नेपालीभाषीलाई कस्तो असर पर्ला?
Published
म्यान्मारमा सैन्य कू घोषणासँगै एक वर्षका लागि सङ्कटकाल लागु गरिएको छ।
सेनाको उक्त्त कदमका कारण म्यान्मारमा बस्ने नेपालीभाषीसहित सबै नागरिकको अधिकार हनन भएको बर्मेली नेपालीभाषी लेखक तथा साहित्यिक पत्रकार ज्ञानबहादुर थापा ‘बगाले’ बताउँछन्।
बर्माको यस्तो अवस्थामा यहाँका नेपालीभाषीलाई कस्तो असर पर्ला? ज्ञानबहादुर थापा ‘बगाले’ सँगको एक अन्तर्वाता।
अनि यो पनि