कोभिड खोप लगाएका स्वास्थ्यकर्मी भन्छन्: 'अब काम गर्न आत्मविश्वास बढेको छ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'खोप लगाइसकेपछि अब विरामीसँग घुलमिल गर्न सक्छु'
Published

नेपालमा यो साता कोभिड खोप अभियान सुरु भएको छ।

कोभिड खोपको प्राथमिकतामा अग्रपङ्क्तिका स्वास्थ्यकर्मीहरू र अन्य रहेका छन्।

बीबीसी न्यूज नेपालीकी सृजना श्रेष्ठसँग खोप लिएका पाँच स्वास्थ्यकर्मी महिलाहरूले काम गर्न आत्मविश्वास बढेको बताए।

हेर्नुहोस् एउटा भिडिओ।