कोभिड महामारीः बिरामीलाई दिने अक्सिजन कहाँबाट आउँछ
Published
गम्भीर लक्षणसहित कोभिड-१९ भएका बिरामीलाई उपचारको क्रममा अक्सिजन आवश्यक पर्छ।
पर्याप्त अक्सिजन नभए बिरामीको मृत्यु पनि हुन सक्छ।
अस्पतालमा बिरामीलाई दिइने मेडिकल अक्सिजनको स्रोत के हो र कहाँबाट ल्याइन्छ? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि