समुद्रनजिकै अवस्थित तालमा अद्भुत 'जीवनको वृक्ष'
Published
अस्ट्रेलियाको न्यूसाउथ वेल्समा सौखिन फोटोग्राफर डेरी मरोनीले लेक चाकोरामा एउटा अद्भुत आकृति देखे।
त्यो ड्रोनबाट तस्बिर खिच्दा मिथकहरूमा वर्णित 'जीवनको वृक्ष' जस्तै आकृतिको थियो।
उनले खिचेका तस्बिरहरू अहिले निकै चर्चित भएका छन्।
हेर्नुहोस् यो भिडिओ।