कोरोना भाइरस नेपाल: प्रदेश १ का मुख्यमन्त्री भन्छन्, 'भाइरसबारे जनचेतना फैलाउनै गार्‍हो भयो'

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रदेश १ का मुख्यमन्त्री भन्छन्, 'भाइरसबारे जनचेतना फैलाउनै गार्‍हो भयो'
Published

कोरोनाभाइरसको नियन्त्रणका सन्दर्भमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनचेतनाको कमीले व्यवस्थापन गर्न गार्‍हो भएको बताएका छन्।

कोरोनाभाइरसको प्रकोप सुरु भएपछि सङ्घीय, प्रान्तीय र स्थानीय तीनै तहका सरकारहरू महामारी नियन्त्रणको प्रयासमा छन्।

उनीहरूबीचको सहकार्य र व्यवस्थापनमा विद्यमान चुनौती र आगामी योजनाबारे बीबीसी नेपालीका सम्वाददातासँगको कुराकानीका क्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।

कुराकानी सुन्न माथिको तस्बिरमा 'प्ले बटन' थिच्नुहोस्।