कोरोना भाइरस चीन: वुहान जहाँ कोभिड-१९ इतिहास बनेको छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, वुहान: कोभिड-१९ अब इतिहास
Published

सारा विश्व कोरोनाभाइरस सङ्क्रमणका लहरहरूसँग सङ्घर्ष गरिरहेका बेला महामारी शुरू भएको वुहानमा भने स्थानीय स्तरमा भाइरस सङ्क्रमण नभएको महिनौँ भइसक्यो।

हामी उक्त शहरमा अहिले कस्तो छ भनेर हेर्न गएका थियौँ।

हेरौँ एक भिडिओ।