यी पेन्ग्विनहरू किन चलचित्रघर र सङ्ग्रहालय गए?
Published
शिकागोस्थित एउटा अक्वेरीअमबाट यी पेन्ग्विनहरूलाई नियमित रूपमा सहरका विभिन्न स्थानमा घुमाउन लगिन्छ।
ती स्थानमा चलचित्रघर, सङ्ग्रहालय र रङ्गशालाहरू पनि पर्छन्।
तपाईँलाई अनौठो लाग्न सक्छ तर त्यसरी घुमाउन लैजानका लागि उपयुक्त कारण पनि छ।
हेर्नुहोस् यो भिडिओ।