कोरोनाभाइरसले गर्दा तिहारमा फूलको व्यापार कम

भिडिओ क्याप्शन सुरु हुँदैछ, तिहारमा फूलको व्यापार कम
Published

पोहोर तिहार आउने बेला नेपालका फूल कृषकलाई भ्याइनभ्याइ हुन्थ्यो।

तर यो वर्ष कोरोनाभाइरस महामारीले अवस्था फरक छ। उनीहरूलाई फूल बिक्री नहुने चिन्ता छ।

अलिअलि भएको व्यापार पनि भारतबाट आयात हुने सस्तो फूलले लिन सक्ने उनीहरू बताउँछन्।

फूल कृषकसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।