अमेरिकी निर्वाचन २०२० नतिजा: किन ट्रम्प समर्थकहरू कतै मतगणना 'रोक्न' र कतै 'गणना गर्न' भनिरहेका छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, ट्र्म्प समर्थकको बेखुशी
Published

मिसिगनमा ट्रम्पका समर्थकहरूले "मतगणना रोक्न" भनिरहेका छन् जबकी एरिजोनामा ट्रम्पका समर्थकहरू 'मतगणना गर्न' भनिरहेका छन्।

खासमा… के भइरहेको छ?

हामीले यी दुई ठाउँका प्रदर्शनकारीको कुरा बुझेका छौँ यो भिडिओमा।

अनि यो पनि: