थ्रीडी प्रिन्ट गरेर निर्माण गरिएको संसारकै पहिलो दुईतले घर
Published
युरोपको सबैभन्दा ठूलो थ्रीडी प्रिन्टर प्रयोग गरेर बेल्जियममा तीन हप्तामा दुईतले घर बनाइएको छ।
यसरी बनाइएको यो संसारकै पहिलो दुईतले घर भएको बताइएको छ।
हेर्नुहोस् एउटा भिडिओ।