टर्कीको भूकम्पमा पुरिएकी तीन वर्षीय बालिकाको ६५ घण्टापछि उद्धार

Published

टर्कीमा एक तीन वर्षीय बालिकालाई भूकम्पले भत्काएको भवनको भग्नावशेषमा पुरिएको ६५ घण्टापछि जीवितै उद्धार गरिएको छ।

झन्डै तीन दिन भत्किएको घरमा पुरिएकी बालिकाको उद्धारलाई चमत्कार भनिएको छ।

शुक्रवारको भूकम्पपछि टर्कीमा उद्धारकार्य जारी छ।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि