तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मुस्लिम राष्ट्रमा किन हुँदैछ फ्रान्सको विरोध र सामान बहिष्कार
Published
केही मुस्लिम राष्ट्रहरूमा फ्रान्समा उत्पादित सामग्रीहरू बहिष्कार गर्ने अभियान चलेको छ। टर्कीका राष्ट्रपतिले पनि त्यसलाई समर्थन गरेका छन्।
एर्दोआनले आफ्नो देशका नागरिकलाई फ्रान्सबाट आयात गरिएका सामान नकिन्न आग्रह गरेका छन्।
उनले फ्रान्सका राष्ट्रपतिले इस्लाम धर्मविरुद्ध 'घृणा फैलाउने अभियान' सञ्चालन गरेको आरोप लगाएका छन्।
उक्त विवादको पृष्ठभूमि हेर्नुहोस् यो भिडिओमा।
अनि यो पनि