जलवायु परिवर्तनविरुद्ध लड्न अमेरिकी चुनाव किन महत्त्वपूर्ण छ?
Published
जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी अभियानमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालको ठूलो असर परेको छ।
जलवायु सङ्कटसँग लड्ने अन्तर्राष्ट्रिय सम्झौताबाट अमेरिका पछि हटेपछि यसले ठूलो असर गरेको देखिन्छ।
उनका प्रतिस्पर्धी जो बाइडनले चुनाव जिते जलवायु परिवर्तनको प्यारिस सम्झौतामा अमेरिका पुन: जोडिने वाचा गरेका छन्।
त्यसैले अमेरिकाको राष्ट्रपतीय निर्वाचन जलवायु परिवर्तनसँग जुझ्नका लागि निकै महत्त्वपूर्ण रहेको छ।
हेर्नुहोस् एउटा भिडिओ।