'औषधि किन्न नसक्दा गर्भ बस्ने डर', अमेरिकी नीतिको अफ्रिकी महिलामा यस्तो प्रभाव

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'औषधि किन्न नसक्दा गर्भ बस्ने डर', अमेरिकी नीतिको अफ्रिकी महिलामा यस्तो प्रभाव
Published

अमेरिकाले अफ्रिकासँग वैदेशिक व्यापार र सहायता कटौती गरेको छ। राष्ट्रपति डोनल्ड ट्रम्पको प्राथमिकतामा उक्त महादेश परेको देखिएन र उनले त्यहाँको भ्रमण पनि गरेनन्।

तर वाशिङ्टनको विदेशनीतिको प्रभाव अफ्रिकामा हजारौँ मानिस विशेषतः महिलाहरूमा परेको छ।

कसरी त? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि