कोरोना भाइरस नेपाल: हजुरआमाहरू भन्नुहुन्छ, "दशैँमा मोबाइलबाटै आशिष दिनु"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना नेपाल: हजुरआमाहरूले भन्नुभयो- "दशैँमा मोबाइलबाटै आशिष दिनु "
Published

उमेर ढल्किएका मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमणको जोखिम धेरै छ।

यो महामारीका बेला हजुरआमाहरूले सुरक्षित दशैँ मनाउन पर्ने बताएका छन्।

उनीहरूका अनुसार दशैँ कसरी सुरक्षित भएर मनाउन सकिन्छ त?

हेर्नुस् तीनजना हजुरआमाहरूसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको एक भिडिओ।

अनि यो पनि: