महामारीमा सुविधासम्पन्न पानीजहाजको बिजोग

भिडिओ क्याप्शन सुरु हुँदैछ, सुविधासम्पन्न पानीजहाजको बिजोग
Published

कोरोनाभाइरस महामारीले क्रूज पानीजहाजको व्यापार धराशायी बनाएको छ।

दर्जनौँ पानीजहाज क्वारन्टीनमा राखिएका छन्। यस्तै जहाजमा सङ्क्रमण फैलिइ पछि यो उद्योग अहिले बन्द छ।

अनावश्यक बनेका यी विशाल जहाजहरू अहिले टुक्राटुक्रा पारिँदैछन्।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि