तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: मासिक तलब चार डलर, अनि पीपीई माग्दा पक्राउ पर्ने डर
Published
पूरै विश्वलाई आक्रान्त पारिरहेको कोभिड-१९ ले ल्याटिन अमेरिकी देश भेनेजुएलालाई पनि छाडेको छैन।
जर्जर अर्थव्यवस्था भएको यो देशमा कोरोनाभाइरसले स्वास्थ्य प्रणाली अस्तव्यस्त बनेको छ।
त्यसमाथि स्वास्थ्यकर्मीहरूले न्यूनतम सुरक्षाका उपाय अपनाउन नपाएको गुनासो गरेका छन्। पीपीई पुगेन भन्दा पक्राउ पर्ने डर समेत रहेको उनीहरू बताउँछन्।
हेर्नुहोस् यो भिडिओ।