कोरोना भाइरस लकडाउन: तपाईँले पनि कौसीमा मौसमी तरकारी फलाउनुभयो?
Published
बढ्दो महँगीका साथै ताजा तरकारी खाने चाहनाका कारण कैयौँ मानिसले लकडाउनको समयमा 'कौसी खेती' गर्न सिकेको बताएका छन्।
फलस्वरूप उनीहरूले बजारको तरकारीमा निर्भर हुन नपरेको र चाहना अनुसारका मौसमी तरकारी खान पाएको बताएका छन्।
कौसी खेतीमा पर्याप्त ध्यान दिन सके काउली, सिमी, बोडी, बन्दा, खुर्सानी, काँक्रो, करेला, साग र भिन्डीजस्ता विभिन्न मौसमी तरकारी फलाउन सकिने उनीहरूको अनुभव छ।
कौसी खेतीलाई सफल बनाउने तरिकाका बारेमा सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि