अमेरिका निर्वाचन २०२०: उपराष्ट्रपति पदका उम्मेदवारको चुनावी बहसमा झिँगा

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिकामा चुनावी बहसका बेला उपराष्ट्रपतिको टाउकोमा झिँगा
Published

अमेरिकामा उपराष्ट्रपति पदका दुई उम्मेदवारबीच चुनावी बहस भइरहँदा तेस्रो पक्ष पनि सहभागी भयो।

त्यो अनौठो उम्मेदवार पदासीन उपराष्ट्रपति तथा रिपब्लिकन दलका नेता माइक पेन्सको टाउकोमा आएर बसेको झिँगा थियो।

राष्ट्रपतिका पदका उम्मेदवार जो बाइडनका समर्थकहरूले खिसी गर्दै flywillvote.com दर्ता गरेका छन्। झिँगा थपाउने साधन बोकेका उम्मेदवारको तस्बिरले पाँच लाखभन्दा बढी चोटि लाइक पाएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि