बेइरुत विस्फोटन: आप्रवासी कामदारहरू प्रभावित

भिडिओ क्याप्शन सुरु हुँदैछ, बेइरुतमा भएको शक्तिशाली विस्फोटनबाट आप्रवासी कामदारहरू प्रभावित
Published

गत महिना लेबननको राजधानी बेइरुतमा भएको शक्तिशाली विस्फोटनमा ज्यान गुमाउनेहरूको सङ्ख्या १९० पुगेको छ।

तर उक्त घटनाको भावनात्मक प्रभाव भने इथियोपिया र सिरियासम्म महसुस भएको छ। घटनामा ज्यान गुमाएका विदेशीहरू आफ्ना प्रियजनहरूको मृत्युको शोकमा डुबेका छन्।

हेर्नुहोस् एउटा भिडिओ।