प्याज अभाव: गृहणीहरू समस्यामा, दशैँअघि प्याजको आपूर्ति सहज हुने
Published
बजारमा प्याजको अभावका कारण मूल्य बढेर किन्नै नसकिने भएको गृहणीहरू बताउँछन्।
कतिपयले प्याज प्रयोग गर्नै छोडेको बताएका छन्।
सरकारी अधिकारीहरूले भने प्याजको आपूर्ति र मूल्य दशैँसम्ममा सामान्य हुने बताएका छन्।
हेर्नहोस् एउटा भिडिओ।