कोरोना भाइरस नेपाल: घरबाट कार्यालयको काम गर्दाको फाइदा र बेफाइदा
Published
कोरोनाभाइरसको जोखिमका कारण थुप्रै कार्यालय र व्यवसायले आफ्ना कर्मचारीलाई घरबाटै काममा लगाएका छन्।
पहिले यसरी काम नगर्नेका लागि यो फरक अनुभव भएको र धेरैले कठिनाइ समेत भोग्नुपरेको बताएका छन्।
कस्तो छ त घरबाटै काम गर्दाका अनुभव?
हेर्नुस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।