यमन द्वन्द्वः गोली लागेकी सानी बहिनी बचाउने 'नायक'

भिडिओ क्याप्शन सुरु हुँदैछ, बन्दुकधारीबाट छ वर्षीया बहिनी बचाउने 'हिरो' बालक
Published

छ वर्षीया रुवाइदा सालेह पानी बोकेर फर्किँदै गर्दा टाउकोमा गोली लागेर ढलेको तस्बिर देखेका धेरै मानिसले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्।

यमनको ताइज सहरमा भएको घटनामा उनका बालक दाजुले ज्यान जोखिममा राखेर बहिनीलाई बचाउन गरेको प्रयासलाई धेरैले मन खिचेको छ।

हेर्नुहोस् एउटा भिडिओ।