तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बेइरुत विस्फोट: बीबीसी कार्यालयमा अन्तर्वार्ता भइरहेको क्षण
Published
बेइरुतमा विस्फोट हुँदा बीबीसी अरबिककी संवाददाता मार्यम टाउमी अनलाइन अन्तर्वार्ता लिइरहेकी थिइन्।
मोरक्कन एजेन्सी फर सस्टेनेबल एनर्जीका फैसल अल-असीलको अन्तर्वार्ताको क्रममा भएको विस्फोटमा उनीहरूले कस्तो प्रतिक्रिया जनाए?
टाउमीको अनुभव कस्तो रह्यो? हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि