बेइरुतको डरलाग्दो विस्फोट: दर्जनौँको मृत्यु, हजारौँ घाइते

Published

चेतावनी: यो भिडिओका केही दृष्यले विचलित बनाउन सक्छ।

लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र ४,००० भन्दा बढी घाइते भएका छन्।

अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्।

विस्फोटको भिडिओहरूमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ।

अनि यो पनि: