कोरोना भाइरस नेपाल: सार्वजनिक यातायातमा सङ्क्रमण जोखिम उच्च, कसरी जोगिने?

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस नेपाल: सार्वजनिक यातायातमा यात्रा गर्दा जोगिन निकै कठिन
Published

लकडाउनको झन्डै साढे तीन महिनापछि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णयसँगै कोरोनाभाइरसको जोखिम बढ्ने विज्ञको भनाइ छ।

सार्वजनिक यातायात चल्न अनुमति दिएपछि सङ्क्रमण झन् बढेको अन्य देशको अनुभव रहेको उनीहरूको भनाइ छ।

सरकारले भने कोरोनाभाइरस सङ्क्रमण जोखिमलाई ध्यानमा राखेर सार्वजनिक यातायात चल्न सशर्त अनुमति दिएको जनाएको छ।

सार्वजनिक यातायातमा यात्रा गर्दा जोगिने उपायबारे कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि: