कोरोना भाइरस नेपाल: खुकुलो लकडाउनमा बजार जाँदा महिलाले अवलम्बन गर्ने सुरक्षाका उपाय
Published
नेपालमा लकडाउन खुकुलो पारेसँगै बजारमा भिड बढेको छ तर कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको छ।
दैनिक आवश्यकताका सामान किन्न बजार जानै पर्ने बाध्यतामा रहेका महिलाहरूले के कस्ता सुरक्षाका उपाय अपनाएका छन् त?
काठमाण्डू उपत्यकाका ६ जना महिलासँग कुरा गरेर सृजना श्रेष्ठले बनाएको भिडिओ हेर्नुहोस्।
अनि यो पनि: