कोरोनाभाइरस नेपाल: नि:सङ्क्रमण गर्न काठमाण्डू महानगरमा दैनिक हजारौँ लिटर कीटनाशक

भिडिओ क्याप्शन सुरु हुँदैछ, महानगरमा नि:सङ्क्रमणको प्रयास
Published

कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले काठमाण्डू महानगरपालिकाले दैनिक ३०,००० देखि ५०,००० लिटरसम्म कीटनाशक औषधि छर्किने गरिएको बताएको छ।

विज्ञहरूको सुझावमा नि:सङ्क्रमण अभियान सञ्चालन गरिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए।

अहिले महानगर क्षेत्रमा भिडभाड हुने सडक, अस्पताल र तरकारी बजारमा कीटनाशक रसायन छर्किने कार्य भइरहेको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि