कोरोना भाइरस भारत: कोरोनाभाइरस सङ्क्रमण सन्दर्भमा कसरी फैलियो मुस्लिमविरोधी भावना

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारतमा कोरोनाभाइरस फैलाउने समुदाय भनेर घृणायुक्त सन्देशहरू प्रवाह, मुस्लिममाथि आक्रमण।
Published

भारतको दिल्लीमा लकडाउन अगाडि नै भएको तबलीगी जमातको एक कार्यक्रमलाई भारतमा कोरोनाभाइरस तीब्र रूपमा बढ्नुको एक प्रमुख कारण मानिँदै आएको छ।

त्यहाँको स्थानीय प्रशासनले भनिसकेको छ- तबलीगी जमातको कार्यक्रममा सहभागी भएर फर्किएका कैयौँ मानिस कोरोनाभाइरसबाट सङ्क्रमित पाइएको छ र उनीहरूले अरूलाई सङ्क्रमण फैलाउलान् कि भन्ने डर भएको छ।

प्रशासनको यो भनाइपछि सोसल मिडियामा मुस्लिम विरोधी धेरै गलत सूचना र घृणा सन्देशहरू आएका छन्।

अनि यो पनि:

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर