कोरोनाभाइरस: लाखौँ चिनियाँ प्रशिक्षण केन्द्र बन्द भएपछि अनलाइनबाटै कराते कक्षा
Published
कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न चीनमा केही हप्तादेखि सबै शैक्षिक संस्था र प्रशिक्षण केन्द्र हप्तादेखि बन्द छन्।
तर २७ करोड ६० लाख विद्यार्थीहरू अहिले घरबाटै कक्षा लिइरहेका छन्।
केही शिक्षकहरू घरबाटै सिक्ने पद्धतिमा फाइदा देख्छन्। हेर्नुहोस् यो भिडिओ।

- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
