आतङ्कको आभास दिने अत्तर, यस्तो छ रुसी इतिहाससँगको सम्बन्ध
Published
के तपाईँलाई आतङ्कको गन्ध कस्तो हुन्छ थाहा छ?
मस्कोमा एउटा समूहले दुर्गन्धित अत्तर बनाएको छ। भयावह इतिहास भएको एउटा भवनमा अत्तरपसल खोल्ने योजनाको विरोधमा उनीहरूले त्यो अत्तर बनाएका हुन्।
सन् १९३१ को दशकमा 'द शूटिङ हाउस' भनिने उक्त भवनमा रुसी तानाशाह स्टालिनको आदेशमा ३१,००० भन्दा धेरै मानिसको हत्या गरिएको थियो।
अप्रिय गन्ध भएको उक्त अत्तर निर्माणको कथा यो भिडिओमा हेर्नुहोस्।
अनि यो पनि