प्रणय दिवस: प्रेमको उत्सव मनाउने एउटा विशेष अवसर, तर 'यही दिन कुरिराख्नुपर्दैन'

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रणय दिवस
Published

संसारभरि नै फेब्रुअरी १४ मा भ्यालन्टाइन्ज डे अर्थात् प्रणय दिवसका रूपमा मनाउने चलन छ।

नेपालमा पनि यो चलन युवापुस्तामाझ लोकप्रिय हुँदै गएको देखिन्छ। तर केही मानिसहरू यो नयाँ चलनले नेपाली संस्कृतिमा प्रहार गरेको धारणा राख्छन्।

काठमाण्डूका सर्वसाधारणहरू यो दिवसबारे के भन्छन् त? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि