तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हिउँमा जमेका बिरालाका छाउराको उद्धार गर्न तातो कफी
Published
क्यानडाको एल्वर्टास्थित एउटा तेलखानीमा कार्यरत एक व्यक्तिले हिउँमा अलपत्र परेका बिरालाका छाउरा फेला पारे। ती छाउरा हिउँमा जमेका थिए।
तिनको उद्धार गर्न उनले तातो कफी प्रयोग गरे। त्यसपछि फेसबुकमार्फत् उनले एउटा नयाँ परिवारलाई ती छाउरा पाल्न दिए।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि