तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लिभरपुलका खेलाडी कुकुर तथा बिरालाका उद्धारकर्ता?
Published
इजिप्टका बेवारिसे कुकुर तथा बिराला निर्यात गर्ने सरकारी योजनाको फुटबल खेलाडी मोहम्मद सलाहसहित अधिकारकर्मीहरूले विरोध गरेका छन्।
पूर्वी एशियामा तिनको मासु खाइने हो कि भन्ने त्रास उत्पन्न भएको थियो।