कोरोनाभाइरस: सङ्क्रमणबाट जोगिन सर्वसाधारणले के गरिरहेका छन्?

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसबाट जोगिन सर्वसाधारणले के गरिरहेका छन्?
Published

विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणलाई 'विश्वव्यापी सङ्कट' घोषणा गरेको छ।

चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबाट ११,००० भन्दा बढी व्यक्ति सङ्क्रमित भएको र कम्तीमा २५९ जनाको मृत्यु भएक पुष्टि भएको छ।

नेपालमा पनि एक जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। छिमेकी देशहरूमा पनि सङ्क्रमित व्यक्तिहरू भेटिन थालेपछि नेपालमा पनि यसबारे विशेष चासो व्यक्त गरिएको छ।

काठमाण्डूका सर्वसाधारणले यो सङक्रमणबाट बच्न कस्ता उपायहरू अपनाइरहेका छन्? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि