कोरोनाभाइरस: सङ्क्रमणबाट जोगिने उपाय यस्ता छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस कसरी सर्छ र यसबाट कसरी जोगिने?
Published

चीनबाट सुरु भएको कोरोनाभाइरसको सङ्क्रमण नेपालसहित विभिन्न देशमा फैलिएको छ। चीनमा यो भाइरसको सङ्क्रमणबाट १०० जनाभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

कोरोनाभाइरसबाट सङ्क्रमित एक व्यक्ति नेपालमा भेटिएको पुष्टि भएपछि चासो र चिन्ता व्यक्त हुन थालेको छ।

यसबारे हामीले जनस्वास्थ्य अनुसन्धानकर्ता तथा वैज्ञानिक समीर दीक्षितसँग कुराकानी गरेका छौँ।

उनका अनुसार कोरोनाभाइरसविरुद्ध कुनै खोप नभए पनि धेरै आत्तिनुपर्दैन।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि