दिदीबहिनी पूजा गरिने मगर समुदायको माघे सङ्क्रान्ति
Published
मगर समुदायमा माघे सङ्क्रान्तिका दिन दिदीबहिनीलाई पूजा गरेर सम्मान गरिन्छ।
संस्कृतिविद् बमकुमारी बुढा मगरका अनुसार मगर समुदायहरूले स्थान अनुसार फरक-फरक तरिकाले दिदीबहिनीहरूलाई आदर गर्ने दिन माघे सङ्क्रान्ति हो।
कसरी दिदीबहिनीहरूलाई सम्मान गरिन्छ त?
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।
अनि यो पनि: