एशियाबाट देखिएको सूर्यग्रहणका नौ तस्बिर

Published

बिहीवार नेपालसहित एशियाका विभिन्न भागबाट सूर्यग्रहण देखिएको छ।

नेपालमा खण्डग्रास सूर्यग्रहण देखिएपनि भारतलगायत केही स्थानबाट खग्रास सूर्यग्रहण देखिएको थियो।

काठमाण्डूमा बिहीवार बिहान ८:४३ बजेदेखि ११:३३ बजेसम्म सूर्यग्रहण देखिएको थियो।

सो सूर्यग्रहणका तस्बिरहरू:

भारतबाट देखिएको खग्रास सूर्य ग्रहण

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, भारतबाट देखिएको खग्रास सूर्यग्रहण
यूएईबाट सूर्य ग्रहण यस्तो देखिएको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यूएईबाट सूर्यग्रहण यस्तो देखिएको थियो
काठमाण्डूबाट सूर्यग्रहण हेर्दै महिला र बालक

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, काठमाण्डूबाट सूर्यग्रहण हेर्दै महिला र बालक
म्यान्मारबाट देखिएको सूर्यग्रहण

तस्बिर स्रोत, AFP/Getty Images

तस्बिरको क्याप्शन, म्यान्मारबाट देखिएको सूर्यग्रहण
भक्तपुरको मध्यपुर थिमिबाट देखिएको सूर्य ग्रहण

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भक्तपुरको मध्यपुर थिमिबाट देखिएको सूर्यग्रहण
काठमाण्डूबाट सूर्य ग्रहण हेर्दै एक महिला

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, काठमाण्डूबाट सूर्यग्रहण हेर्दै एक महिला
काठमाण्डूको कीर्तिपुरबाट देखिएको सूर्य ग्रहण

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, काठमाण्डूको कीर्तिपुरबाट देखिएको सूर्यग्रहण
पाकिस्तानमा आँखा बचाउनका लागि खुट्टाको एक्सरेबाट सूर्य ग्रहण हेर्दै एक बालिका

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, पाकिस्तानमा आँखा बचाउन खुट्टाको एक्सरेबाट सूर्यग्रहण हेर्दै एक बालिका
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरबाट बिहीवार सूर्यग्रहणको हेर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री गिरिराजमणि पोखरेल

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरबाट बिहीवार सूर्यग्रहणको हेर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।