हङ्‌कङ आन्दोलन: प्रदर्शनकारीको अवरोध, प्रहरीको छापा

भिडिओ क्याप्शन सुरु हुँदैछ, हङ्‌कङमा प्रदर्शनकारी र प्रहरीबीच यसरी भयो भिडन्त
Published

प्रहरीले घेराबन्दी गरेपछि हङ्‌कङ पोलिटेक्निक यूनिभर्सिटीलाई नियन्त्रणमा लिएर बसेका प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडपहरू भएका छन्।

विश्वविद्यालय परिसरमा प्रहरी छिर्न खोजेपछि प्रदर्शनकारीहरूले पेट्रोल बम प्रहार गरेका थिए।

पछि केही विद्यार्थीहरू प्रहरीको घेराबन्दी तोडेर भाग्न खोजेका थिए।

अझै पनि सयौँ प्रदर्शनकारीहरू विश्वविद्यालय परिसरमै रहेको बताइएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि: