"धन आर्जनका लागि लक्ष्मीपूजा गर्ने होइन"

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'लक्ष्मीपूजा धनका लागि गर्ने होइन': विदुर पौडेल
Published

हरेक वर्ष तिहारमा धनकी देवी लक्ष्मीको विधिपूर्वक पूजा गर्ने चलन छ।

धेरैले लक्ष्मीपूजा गर्नाले धनसम्पत्तिमा वृद्धि हुने विश्वास राख्छन्।

तर संस्कृतिविद विदुर पौडेल भने यस्तो विश्वास नराख्न अनुरोध गर्दछन्।

खासमा लक्ष्मीपूजाको महत्त्व के हो र त्यो कसरी गरिनुपर्छ?

संस्कृतिविद् पौडेलसँग कमल परियारले गरेको भिडिओ कुराकानी।

अनि यो पनि