केटाकेटीको लामो बिदा व्यवस्थापन गर्ने तरिका
Published
दशैँ र तिहारमा एवम् जाडो महिनामा विद्यालयहरूले लामो समय बिदा दिन्छन्।
बालबालिकाका लागि उपयोगी भएपनि कामकाजी अभिभावकहरूका लागि यस्तो बिदा व्यवस्थापन गर्न गार्हो हुन्छ।
लामो छुट्टीमा छोराछोरीको बिदा कसरी व्यवस्थापन गर्ने भन्नेबारे लेखक उषा पोखरेल र मनोविद् डा. गङ्गा पाठकका सुझावहरू सुन्नुहोस्।