गरिष्ठ खाना खाँदा शरीरमा पर्ने असर
Published
दशैँ र तिहारजस्ता चाडपर्वमा पच्न गार्हो हुने माछामासु, मिठाई र चिल्ला रोटीहरू एकैपटक खाने चलन छ।
त्यस्ता गरिष्ठ वस्तुहरू एकैपटक खाँदा शरीरमा कस्तो समस्या पर्न सक्छ? समस्या आइलागे के गर्ने?
यसबारे आयुर्वेद चिकित्सक सरिता श्रेष्ठसँग गरिएको कुराकानी सुन्नुहोस्।