चीन-नेपाल रेल्वे सञ्जालको सम्भाव्यता अध्ययन चिनियाँ सहयोगमा

अडिओ क्याप्शन सुरु हुँदैछ, चीन-नेपाल रेल्वे सञ्जालको सम्भाव्यता अध्ययन चिनियाँ सहयोगमा
Published

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गत सप्ताहन्त भएको चिनियाँ राष्ट्रपति सी जिन्पिङको भ्रमणले नेपाल र चीनबीच सिधा रेल सञ्जाल निर्माण हुने विषय सुनिश्चित गरेको बताएका छन्।

बीबीसी नेपालीका गनी अन्सारीले ज्ञवालीसँग लिएको अन्तर्वार्ता सुन्नुहोस्।