तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नारायणमान बिजुक्छेँ: ४५ वर्षपछि फेरि अध्यक्ष
उनी झन्डै ८० वर्षअघि काठमाण्डू उपत्यकाको भक्तपुरमा जन्मिएका थिए।
उनी २०३१ सालमा भक्तपुरमै स्थापना भएको तर कुनै समय मध्यपश्चिमका पहाडी बस्तीमा समेत बलियो पकड जमाउन सफल साम्यवादी दल नेपाल मजदुर किसान पार्टीका पहिलो अध्यक्ष चुनिए।
त्यसको लगभग ४५ वर्षपछि नारायणमान बिजुक्छेँ यो साता सम्पन्न नेपाल मजदुर किसान पार्टीको १४औँ महाधिवेशनबाट फेरि अध्यक्ष चुनिएका छन्।
उनको भावी योजना, नेमकिपाको राजनीतिक कार्यदिशा र अन्य समसामयिक विषयमा बिजुक्छेँसँग बीबीसी न्यूज नेपालीका सुरेन्द्र फुयालले गरेको कुराकानी सुन्न माथिको श्रव्य सामग्रीमा थिच्नुहोस्।
यो पनि पढ्नुहोस्: